back
CTIZAN AD

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाइनेछ-प्रधानमन्त्री

वि.सं.२०७७ माघ १४ बुधवार

756 

shares

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाइने बताएका छन् ।

बुधबार देखि नेपालमा सुरु भएको कोरोना भाइरसविरुद्ध खोप अभियानको भर्चुअल माध्यमबाट सुरु गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीका लागि खोप उपलब्ध गराउने बताएका छन् ।

‘कोहि पनि नेपाली नागरिक वा नेपालमा बसोबास गर्ने व्यक्तिले निःशुल्क यो खोप प्राप्त गर्नेछ,’ खोप अभियान शुभारम्भ गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘चाहे हामी अनुदानको रुपमा प्राप्त गरौं अथवा किन्न परोस्, यो खोप निःशुल्क विना भेदाभाव देशवासीलाई प्राथिमकताका आधारमा, संवेदनशीलताका आधारमा यो खोप उपलब्ध गराउने छौं ।’

वि.सं.२०७७ माघ १४ बुधवार १२:१४ मा प्रकाशित

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...