वामदेवको पार्टी एकता राष्ट्रिय अभियान घोषणा सभा अभियान सुरु
१४ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको पार्टी एकता अभियानको घोषणा सुरु भएको छ । राजधानीमा आयोजित पार्टी एकता राष्ट्रिय अभियान घोषणासभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रय अभियानको केन्द्रीय समितिको घोषणा गरिने तथा अवधारणापत्र सार्वजनिक गरिने बताइएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed