१४ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको पार्टी एकता अभियानको घोषणा सुरु भएको छ ।
राजधानीमा आयोजित पार्टी एकता राष्ट्रिय अभियान घोषणासभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रय अभियानको केन्द्रीय समितिको घोषणा गरिने तथा अवधारणापत्र सार्वजनिक गरिने बताइएको छ ।
वि.सं.२०७७ माघ १४ बुधवार १२:४१ मा प्रकाशित






























