प्रचण्ड र ओली दुवैजना पार्टी चिरा-चिरा पार्न लाग्नु भएको छ-उपाध्यक्ष वामदेव गौतम

१४ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड र ओली समूह दुवै पक्षले पार्टीलाई चिराचिरामा पार्न खोजिरहेको बताएका छन् । पार्टी एकताको राष्ट्रिय अभियानका संयोजक समेत रहेका उपाध्यक्ष गौतमले पार्टी एकताको राष्ट्रिय अभियान घोषणासभालाइ सम्बोधन गर्दै एकजना देशको सरकार प्रमुख प्रधानमन्त्री र अर्को त्यो सरकार निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह … Continue reading प्रचण्ड र ओली दुवैजना पार्टी चिरा-चिरा पार्न लाग्नु भएको छ-उपाध्यक्ष वामदेव गौतम