कोरोनाविरुद्धको पहिलो खोप लगाएपछि के भन्छन् त शुक्रराज अस्पतालका निर्देशक राजभण्डारी ?

१४ माघ, काठमाडौं । नेपालमा आजदेखि सुरुभएको कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले आफूलाई भाग्यमानी महसुस गरेको बताएका छन् । राजभण्डारीले खोपका विषयमा विभिन्न आशंका पैदा भएको भएपनि आफूलाई खोपका बारेमा राम्रोसँग थाहा भएको बताउँदै खोप लगाएपछि आफूलाई केही नभएको भन्दै खुसी व्यक्त गरे … Continue reading कोरोनाविरुद्धको पहिलो खोप लगाएपछि के भन्छन् त शुक्रराज अस्पतालका निर्देशक राजभण्डारी ?