वामदेवले सुरु गरेको एकता अभियान, को–को भए सहभागी ?
माघ १४, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बुधबारदेखि औपचारिक रुपमा एकता अभियान सुरु गरेका छन् । उनले ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियान’ नाम दिएर अभियानको सुरु गरेका छन् । जुन अभियानको घोषणा धोबिघास्थित सिद्धार्थ पार्टी प्यालेसमा विशेष कार्यक्रम आयोजना गरि गरिएको छ । अभियानको घोषणा गर्दै उनले … Continue reading वामदेवले सुरु गरेको एकता अभियान, को–को भए सहभागी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed