नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियानः आज कुन प्रदेशमा कतिले लगाए त ?

१४ माघ, काठमाडौं । नेपालमा आजबाट सुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत आज पहिलो चरणमा देशैभरी २९०१ जनाले खोप लगाएका छन् । आज दिउँसो १ बजेसम्मको तथ्यांक अनुसार प्रदेश १ मा १२७, प्रदेश २ मा ५४०, बागमतीमा १००२, गण्डकीमा २०६, लुम्बिनीमा २२३, कर्णालीमा ३९८ र सुदूरपश्चिम प्रदेशमा ३०५ जना गरी २९०१ जनाले खोप लगाइसकेका … Continue reading नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियानः आज कुन प्रदेशमा कतिले लगाए त ?