आज २८३ जनामा कोरोना संक्रमण, २४६ जना निको, ३ को मृत्यु
१४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ३८२ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १४५ जनासहित देशैभरी २८३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ११४ र पुरुष १६९ रहेका छन् । आज थपिएका २८३ … Continue reading आज २८३ जनामा कोरोना संक्रमण, २४६ जना निको, ३ को मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed