यस्तो छ नेपालमा १४ माघसम्मको कोरोना भाइरस अपडेटको पूर्ण अपडेट

१४ माघ, काठमाडौं । नेपालमा बुधबार (१४ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ५७ हजार ६९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ३८२ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,२८६ जना रहेका छन् । ती … Continue reading यस्तो छ नेपालमा १४ माघसम्मको कोरोना भाइरस अपडेटको पूर्ण अपडेट