तपाईको आज (बिहीवार) को राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाईदा !

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुन सक्छ । शुभचिन्तकहरूलाई साथमा लिएर काममा … Continue reading तपाईको आज (बिहीवार) को राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाईदा !