प्रधानमन्त्री ओली र चार पूर्वप्रधानन्यायाधीशविरुद्व परेका अवहेलनासम्बन्धी मुद्दामाथि सुनुवाई हुँदै

माघ १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चार पूर्वप्रधानन्यायाधीशविरुद्व परेका अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज सुनुवाई हुने भएको छ । अवहेनासम्बन्धी सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा तोकिएको छ । प्रधानमन्त्री ओलीविरुद्व वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए भने चार पूर्वप्रधानन्यायाधीशविरुद्व अधिवक्ताद्वय लोचन भट्टराई र धनजित … Continue reading प्रधानमन्त्री ओली र चार पूर्वप्रधानन्यायाधीशविरुद्व परेका अवहेलनासम्बन्धी मुद्दामाथि सुनुवाई हुँदै