प्रधानमन्त्री ओलीलाई तीन दिनभित्र अदालतमै उपस्थित गराउन माग
माघ १५, काठमाडौं । कानून व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा उपस्थित गराउन माग गरेका छन् । प्रधानमन्त्री ओलीविरुद्व दायर अवहेलना मुद्दामा बिहिबार बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले ओलीलाई अदालतमै उपस्थित गराए जवाफ दिन माग गरेका हुन् । प्रधानमन्त्री ओलीविरुद्व वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए भने … Continue reading प्रधानमन्त्री ओलीलाई तीन दिनभित्र अदालतमै उपस्थित गराउन माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed