नेपालमा आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य, २१३ संक्रमित, २९६ जना निको

१४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या शुन्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ७९१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १२३ जनासहित देशैभरी २१३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ८८ र पुरुष १२५ रहेका छन् । आज थपिएका २१३ … Continue reading नेपालमा आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य, २१३ संक्रमित, २९६ जना निको