back
CTIZAN AD

नेपालमा आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य, २१३ संक्रमित, २९६ जना निको

वि.सं.२०७७ माघ १५ बिहीवार

729 

shares

१४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या शुन्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ७९१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १२३ जनासहित देशैभरी २१३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ८८ र पुरुष १२५ रहेका छन् ।

आज थपिएका २१३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २९६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २९६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । निको हुनेको यो दर ९८.१ प्रतिशत हो ।

मन्त्रालयका अनुसार बुधबार ३ जनाको मृत्यु भएकोमा आज (बिहिबार) कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

आज २८३ जनामा कोरोना संक्रमण, २४६ जना निको, ३ को मृत्यु

वि.सं.२०७७ माघ १५ बिहीवार १६:५४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...