यस्तो छ हेर्नुहोस् नेपालमा माघ १५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१५ माघ, काठमाडौं । नेपालमा बिहिबार (१५ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ६० हजार ८६० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ७९१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,२०३ जना रहेका छन् । ती … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा माघ १५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण