निर्वाचन आयोगसँग प्रचण्ड–नेपाल समुहले माग्यो छलफलका लागि अर्को मिति
माघ १६, काठमाडौं । निर्वाचन आयोगले बोलाएको छलफलमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुह सहभागी नहुने भएको छ । शुक्रबार साढे ११ बजेका लागि बोलाइएको छलफलमा प्रचण्ड–नेपाल समुहले उपस्थितिका लागि असमर्थ रहेको जानकारी दिएर फर्किएको हो । समुहले आगामी माघ १८ पछिको मितिमा छलफलका लागि बोलाउन आग्रह गरेको छ । प्रचण्ड–नेपाल समुहले अध्यक्षद्वय पुष्पकमल … Continue reading निर्वाचन आयोगसँग प्रचण्ड–नेपाल समुहले माग्यो छलफलका लागि अर्को मिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed