दुईदिनमै २८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
१६ माघ, काठमाडौं । नेपालमा बुधबारदेखि सरु भएको कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दुईदिनमै २८ हजार ७३२ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बुधबार र विहिबार देशैभरीका २८ हजार ७३२ जनाले उक्त खोप लगाएका हुन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेविका, एम्बुलेन्स तथा शबवाहन चालकलगायतलाई पहिलो प्राथमिकता दिएर लगाइएको उक्त … Continue reading दुईदिनमै २८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed