back
CTIZAN AD

दुईदिनमै २८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

वि.सं.२०७७ माघ १६ शुक्रवार

852 

shares

१६ माघ, काठमाडौं । नेपालमा बुधबारदेखि सरु भएको कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दुईदिनमै २८ हजार ७३२ जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बुधबार र विहिबार देशैभरीका २८ हजार ७३२ जनाले उक्त खोप लगाएका हुन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेविका, एम्बुलेन्स तथा शबवाहन चालकलगायतलाई पहिलो प्राथमिकता दिएर लगाइएको उक्त खोप लगाएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नेदेखिएको पनि मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति लगाइयो त खोप ?
मन्त्रालयका अनुसार प्रदेश १ मा ३,८४७, प्रदेश नं २ मा २,१७४, बागमतीमा ११,४६१, गण्डकी प्रदेशमा ४,८५३, लुम्बिनीमा २,३०३, कर्णालीमा १,६७७ र सुदूरपश्चिम प्रदेशमा २,४१७ जनाले खोप लगाएका हुन् ।

 

वि.सं.२०७७ माघ १६ शुक्रवार १२:३४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...