जसपाले गर्यो आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम
१६ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनको विरुद्धमा थप आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको छ । पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको प्रतिगमनविरोधि कदमका विरुद्धमा आन्दोलन र पार्टी समायोजनका कार्यक्रम सँगसँगै लैजाने गरी माघ २९ गतेसम्मको कार्यक्रम बनाएको बताएका छन् । अध्यक्ष डा. भट्टराईले सामाजिक संजाल ट्विटरमा जनाए अनुसार पार्टीले … Continue reading जसपाले गर्यो आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed