न्याय चाहियो भन्दै प्रचण्डले भने – के निसन्तान नहुनु मेरो दोष हो ?

माघ १६, काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफुँमाथि निरन्तर अत्याचार भईरहेको बताएका छन् । शुक्रबार आफुँ पक्षीय नेकपाको आम शभालाई विराटनगरमा सम्बोधन गर्दै उनले जनतासँग न्याय गरिदिन माग गरे । प्रधानमन्त्रीले निरन्तर आफुँ र आफ्ना सन्तानप्रति गलत टिप्पणी गरिरहेको भन्दै प्रचण्डले आफुँमाथि निरन्तर अत्याचार भईरहेको बताए । सभामा … Continue reading न्याय चाहियो भन्दै प्रचण्डले भने – के निसन्तान नहुनु मेरो दोष हो ?