back
CTIZAN AD

न्याय चाहियो भन्दै प्रचण्डले भने – के निसन्तान नहुनु मेरो दोष हो ?

वि.सं.२०७७ माघ १६ शुक्रवार

705 

shares

माघ १६, काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफुँमाथि निरन्तर अत्याचार भईरहेको बताएका छन् । शुक्रबार आफुँ पक्षीय नेकपाको आम शभालाई विराटनगरमा सम्बोधन गर्दै उनले जनतासँग न्याय गरिदिन माग गरे ।

प्रधानमन्त्रीले निरन्तर आफुँ र आफ्ना सन्तानप्रति गलत टिप्पणी गरिरहेको भन्दै प्रचण्डले आफुँमाथि निरन्तर अत्याचार भईरहेको बताए । सभामा उनले आफ्नो दोष देखाउन आग्रह गरेका थिए ।

‘म नपुंशक भईन्, म निसन्तान भईन्, के निसन्तान नहुनु मेरो दोष हो ?’, प्रचण्डले भने, ‘आदरणीय जनसमुदाय, म तपाईहरुसँग न्याय चाहन्छु, यो अत्याचार हुन लाग्यो, केपी ओलीले अत्याचार गर्न खोजे ।’

ओलीले शान्ति र परिवर्तनवादीको हुर्मत लिन खोजेको प्रचण्डको भनाई छ ।

‘जसले यो देशलाई शान्ति र समृद्धिको एउटा नयाँ युगतिर लान पहल गर्यो, जसले त्याग र बलिदानका किर्तिमान कायम गर्यो, त्यसलाई हुर्मत लिने, त्यसलाई अपमानीनत गर्ने भनेको कसलाई सम्मानित गर्ने ?’, उनको प्रश्न छ, ‘राजा, महाराजा र तिनका दलालहरुलाई सम्मान गर्ने सही हो ? म तपाईँहरुसँग प्रश्न गर्न चाहन्छु ।’

वि.सं.२०७७ माघ १६ शुक्रवार १८:१६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...