back
CTIZAN AD

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

वि.सं.२०८३ असार २६ शुक्रवार

336 

shares

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाहको प्रयास र त्यसपछिको दुःखद निधनको घटनाले प्रतिनिधि सभा बैठकलाई पूर्ण रूपमा स्तब्ध बनाएको छ ।

बिहीबारको संसद् बैठकमा सोही हृदयविदारक घटनाबारे विस्तृत जानकारी गराउने क्रममा गृहमन्त्री सुधन गुरुङ आफैँ निकै भावुक बनेका थिए ।

घटनाको विवरण सुनाउँदा सुनाउँदै गृहमन्त्री गुरुङको गला अवरुद्ध भएको थियो र आँसु झारेका कारण उनी केही बेर बोल्न समेत सकेनन्। मन्त्री गुरुङले आफूलाई सम्हाल्दै घटनाको ब्रिफिङ गर्न थालेपछि संसद्मा उपस्थित सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू समेत आफ्ना आँसु रोक्न नसकेर रोएका थिए ।

देशको बिग्रँदो स्थिति र एउटा युवाको दर्दनाक अन्त्यको यो खबरले सम्पूर्ण संसद्को वातावरण नै शोकमग्न बनाएको थियो।

May be an image of one or more people and dais

May be an image of one or more people

वि.सं.२०८३ असार २६ शुक्रवार १६:३५ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...