तपाईको आज (शनिबार) को राशिफल, आज यी चार राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य चिन्ताले सताउन सक्छ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र … Continue reading तपाईको आज (शनिबार) को राशिफल, आज यी चार राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान