आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

१७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार माघ १७ गते, जनवरी ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४३ पैसा र विक्रिदर ११७ रुपैयाँ ०३ पैसा रहेको छ । आज डलरको भाउ १९ पैसाले घटेकोे … Continue reading आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण