back
CTIZAN AD

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७७ माघ १७ शनिवार

786 

shares

१७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार माघ १७ गते, जनवरी ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४३ पैसा र विक्रिदर ११७ रुपैयाँ ०३ पैसा रहेको छ । आज डलरको भाउ १९ पैसाले घटेकोे छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ०१ पैसा र विक्रिदर १४१ रुपैयाँ ७४ रहेको छ । आज युरोको भाउ १३ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ १३ पैसा र विक्रिदर १५९ रुपैयाँ ९५ पैसा रहेको छ । आज पाउण्डको भाउ २ पैसाले मात्र बढेको छ ।
यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.43 117.03
EUR (European Euro)
1 141.01 141.74
GBP (UK Pound Sterling)
1 159.13 159.95
CHF (Swiss Franc)
1 130.88 131.55
AUD (Australian Dollar)
1 89.00 89.46
CAD (Canadian Dollar)
1 90.58 91.05
SGD (Singapore Dollar)
1 87.53 87.98
JPY (Japanese Yen)
10 11.10 11.16
CNY (Chinese Yuan)
1 18.07 18.16
SAR (Saudi Arabian Riyal)
1 31.04 31.20
QAR (Qatari Riyal)
1 31.98 32.14
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 31.70 31.86
MYR (Malaysian Ringgit)
1 28.80 28.95
KRW (South Korean Won)
100 10.42 10.48
SEK (Swedish Kroner)
1 13.93 14.00
DKK (Danish Kroner)
1 18.96 19.06
HKD (Hong Kong Dollar)
1 15.02 15.10
KWD (Kuwaity Dinar)
1 384.50 386.48
BHD (Bahrain Dinar)
1 308.83 310.42

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ माघ १७ शनिवार ०८:१९ मा प्रकाशित

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

मत्स्यनारायणमा भक्तजनको घुइँचो

मत्स्यनारायणमा भक्तजनको घुइँचो

काठमाडौँ । आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम...

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

म्याग्दी (बेनी) । रघुगङ्गा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खामभाषाको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...