आज देशैभरी १०९ जनामा कोरोना संक्रमण, ३५० जना निको, २ जनाको मृत्यु

१७ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशैभरी १०९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । विगत केही दिनयता कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३,६१८ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ६४ जनासहित देशैभरी १०९ जना … Continue reading आज देशैभरी १०९ जनामा कोरोना संक्रमण, ३५० जना निको, २ जनाको मृत्यु