माइतीघरको धर्नामा प्रचण्ड र नेपाल पनि सहभागी हुने
माघ १८, काठमाडौं । प्रतिनिधि सभा विघिटनविरुद्व विभाजित नेकपाको प्रचण्ड–नेपाल समुह माईतीघरमा साताव्यापी धर्नामा छ । गत माघ १४ गतेदेखि साताव्यापी धर्ना दिईरहेको प्रचण्ड–नेपाल समुहको आजको धर्नामा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि सहभागी हुने भएका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार अध्यक्षद्वय मध्यान्ह १२ बजेदेखि धर्नामा सहभागी हुनेछन् … Continue reading माइतीघरको धर्नामा प्रचण्ड र नेपाल पनि सहभागी हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed