back
CTIZAN AD

माइतीघरको धर्नामा प्रचण्ड र नेपाल पनि सहभागी हुने

वि.सं.२०७७ माघ १८ आइतवार

711 

shares

माघ १८, काठमाडौं । प्रतिनिधि सभा विघिटनविरुद्व विभाजित नेकपाको प्रचण्ड–नेपाल समुह माईतीघरमा साताव्यापी धर्नामा छ । गत माघ १४ गतेदेखि साताव्यापी धर्ना दिईरहेको प्रचण्ड–नेपाल समुहको आजको धर्नामा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि सहभागी हुने भएका छन् ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार अध्यक्षद्वय मध्यान्ह १२ बजेदेखि धर्नामा सहभागी हुनेछन् ।

काठमाडौं उपत्यका बाहिरका आमसभा सकेर फर्किए लगत्तै प्रचण्ड र नेपाल धर्नामा सहभागी हुन लागेका हुन् ।

साताव्यापी धर्ना कार्यक्रममा प्रचण्ड–नेपाल समुहका प्रतिनिधि सभा सदस्यसहित राष्ट्रिय सभा, प्रदेश सभा र दुवै संविधानसभाका सदस्यहरु सहभागी भैरहेका छन् ।

वि.सं.२०७७ माघ १८ आइतवार ११:२९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...