आज देशैभरी थपिए १०५ कोरोना संक्रमित, २८८ निको, २ जनाको मृत्यु

१८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १०५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३३०८ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ६८ जनासहित देशैभरी १०५ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ४१ र पुरुष ६४ रहेका छन् । आज थपिएका १०५ जनासँगै … Continue reading आज देशैभरी थपिए १०५ कोरोना संक्रमित, २८८ निको, २ जनाको मृत्यु