back
CTIZAN AD

आज देशैभरी थपिए १०५ कोरोना संक्रमित, २८८ निको, २ जनाको मृत्यु

वि.सं.२०७७ माघ १८ आइतवार

786 

shares

१८ माघ, काठमाडौं पछिल्लो २४ घण्टामा देशैभरी १०५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३३०८ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ६८ जनासहित देशैभरी १०५ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ४१ र पुरुष ६४ रहेका छन् ।

आज थपिएका १०५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ९५९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २८८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ । निको हुनेको यो दर ९८.३ प्रतिशत हो ।

त्यसैगरी आज २ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२९ पुगेको छ ।

आज देशैभरी १०९ जनामा कोरोना संक्रमण, ३५० जना निको, २ जनाको मृत्यु

वि.सं.२०७७ माघ १८ आइतवार १६:४५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...