यस्तो छ हेर्नुहोस् नेपालमा माघ १८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१८ माघ, काठमाडौं । नेपालमा आइतबार (१८ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ७१ हजार ७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३३०८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित २५९४ जना रहेका छन् । ती मध्ये देशका … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा माघ १८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण