माघ १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले रामकुमारी झाँक्रीको पछिल्लो अभिव्यक्तिमाथि आपत्ती जनाएकी छिन् । उनले झाँक्रीको अभिव्यक्ति आपराधीक खालको भएको पनि टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उषाकिरणले आफ्नी आमाको सिन्दुर पोते फिर्ता गरेर भोग गरेको जीवन लिएर जान पनि झाँक्रीलाई चुनौति दिएकी छिन् । ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकोले यो … Continue reading रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed