दफा ४३ र ४४ अनुसार प्रचण्ड–नेपाल समूहद्धारा आधिकारिकता दाबी, के छ दफा ४३ र ४४ मा ?

माघ २०, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता माग गरेको छ । मंगलबार विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेर आधिकारिकताको माग गरेका हुन् । प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य लिलामणि पोखरेलका अनुसार सोमबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार … Continue reading दफा ४३ र ४४ अनुसार प्रचण्ड–नेपाल समूहद्धारा आधिकारिकता दाबी, के छ दफा ४३ र ४४ मा ?