प्रचण्ड–नेपाल समूहले भोली आम हड्ताल गर्ने

माघ २१, काठमाडौं । विभाजिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले भोली बिहिबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ती गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आम हड्तालको घोषणा गरेको हो । जसबारे विस्तृतमा जानकारी दिन दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनसमेत आयोजना गरिएको प्रचण्ड–नेपाल समूहका नेता गणेश शाहले जानकारी … Continue reading प्रचण्ड–नेपाल समूहले भोली आम हड्ताल गर्ने