back
CTIZAN AD

प्रचण्ड–नेपाल समूहले भोली आम हड्ताल गर्ने

वि.सं.२०७७ माघ २१ बुधवार

1.2K 

shares

माघ २१, काठमाडौं । विभाजिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले भोली बिहिबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ती गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आम हड्तालको घोषणा गरेको हो ।

जसबारे विस्तृतमा जानकारी दिन दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनसमेत आयोजना गरिएको प्रचण्ड–नेपाल समूहका नेता गणेश शाहले जानकारी दिए । उनले जनाएअनुसार आमहड्तालसँगै थप संघर्षका कार्यक्रम पनि घोषणा गर्ने तयारी गरिएको छ ।

संवैधानिक परिषदले संसदीय सुनुवाई बिनै बुधबार संवैधानिक निकायका पदाधीकारीहरुलाई सपथ गराएको थियो । संवैधानिक परिषदले पठाएको सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले सक्कलै फिर्ता गरेको केहि दिनमा नै सपथ गराइएको हो ।

वि.सं.२०७७ माघ २१ बुधवार १३:०१ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...