यी हुन् संवैधानिक निकायमा नियुक्ती पाउने ३२ भाग्यमानी (सूचीसहित)

माघ २१, काठमाडौं । विवादै विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएका छन् । संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ११ संवैधानिक निकायमा ३२ पदाधिकारीहरुलाई नियुक्त गरेकी हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा प्रेमकुमार राईलाई नियुक्त गरेकी छिन् । निर्वाचन आयोगको निर्वाचन आयुक्तमा रामप्रसाद भण्डारी र डा. जानकी कुमारी तुलाधर नियुक्त भएका छन् … Continue reading यी हुन् संवैधानिक निकायमा नियुक्ती पाउने ३२ भाग्यमानी (सूचीसहित)