back
CTIZAN AD

यी हुन् संवैधानिक निकायमा नियुक्ती पाउने ३२ भाग्यमानी (सूचीसहित)

वि.सं.२०७७ माघ २१ बुधवार

1K 

shares

माघ २१, काठमाडौं । विवादै विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएका छन् । संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ११ संवैधानिक निकायमा ३२ पदाधिकारीहरुलाई नियुक्त गरेकी हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा प्रेमकुमार राईलाई नियुक्त गरेकी छिन् । निर्वाचन आयोगको निर्वाचन आयुक्तमा रामप्रसाद भण्डारी र डा. जानकी कुमारी तुलाधर नियुक्त भएका छन् ।

त्यसैगरि राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर, राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली, राष्ट्रिय दलित आयोगको अध्यक्षमा देवराज विश्वकर्मा, आदिवासी जनजाती आयोगको अध्यक्षमा रामबहादुर थापामगरलगायत नियुक्ती भएका छन् ।

सम्बन्धित समाचार

संवैधानिक निकायका पदाधिकारीले लिए शपथ

यी हुन् नियुक्ती पाउने ३२ भाग्यमानी

वि.सं.२०७७ माघ २१ बुधवार १३:२७ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...