back
CTIZAN AD

प्रभास र सैफअली खानको ‘आदी पुरुष’ को सेटमा आगलागी

वि.सं.२०७७ माघ २१ बुधवार

819 

shares

काठमाडौं । चलचित्र ‘आदी पुरुष’को सेटमा आगलागी भएको छ । मुम्बईको गोरे गाउँ क्षेत्रमा स्थित स्टुडियोमा मंगलवार भीषण आगलागी भएको हो ।

सर्ट सर्किटको कारण आगो लागेको भारतीय सञ्चारले उल्लेख गरेको छ । निर्देशकसहित टिम सुरक्षित छन् । यद्यपि ग्रिन स्क्रिन क्रोमा पूर्ण रूपले जलेको छ ।’ आगलागी बाट के कति क्षति भयो यस बारे चाही केही खुलाइएको छैन ।

चलचित्रमा बाहुबली प्रभास र सैफ अलि खानको मुख्य भूमिका रहेको छ । ‘रामायण’ को कथामा आधारित रहेको चलचित्रलाई निर्देशक ॐ राउतले निर्देशक गर्दै छन् ।

वि.सं.२०७७ माघ २१ बुधवार १३:३३ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...