नेतृ अष्टलक्ष्मी, हितमानलगायतका नेता पक्राउ
२२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड-नेपाल समूहका नेता तथा कार्यकर्ता विभिन्न ठाउँबाट पक्राउ परेका खबर छन् । आह्वान गरिएको आमहड्तालको बिहानै नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । त्यस्तै केकस अमृता थापा, चाबहिलबाट केकस कृष्ण केसी, बागबजारबाट युवा … Continue reading नेतृ अष्टलक्ष्मी, हितमानलगायतका नेता पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed