आज १७१ जनामा कोरोना संक्रमण, २२७ जना निको, २ जनाको मृत्यु

२२ माघ, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २,८७८ नमुना परीक्षणमा उपत्यकाका ७८ जनासहित १७१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ५९ र पुरुष ११२ जना रहेका छन् । आज थपिएका १७१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख … Continue reading आज १७१ जनामा कोरोना संक्रमण, २२७ जना निको, २ जनाको मृत्यु