back
CTIZAN AD

आज १७१ जनामा कोरोना संक्रमण, २२७ जना निको, २ जनाको मृत्यु

वि.सं.२०७७ माघ २२ बिहीवार

819 

shares

२२ माघ, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २,८७८ नमुना परीक्षणमा उपत्यकाका ७८ जनासहित १७१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ५९ र पुरुष ११२ जना रहेका छन् । आज थपिएका १७१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २२७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६७ हजार २९२ पुगेको छ । निको हुनेको यो दर ९८.४ प्रतिशत हो ।

त्यस्तै आज देशैभरीमा २ जनामात्र कोरोना संक्रमितको निधन भएको छ । आज थपिएका २ जनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०३३ पुगेको छ ।

 

वि.सं.२०७७ माघ २२ बिहीवार १६:०१ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...