back
CTIZAN AD

प्रचण्ड–नेपाल समूहको आमहड्ताललाई चुनौती दिँदै ओली पक्षीय युवा विद्यार्थीले गरे मार्चपास

वि.सं.२०७७ माघ २२ बिहीवार

894 

shares

माघ २२, काठमाडौं । विभाजित नेकपाको केपी शर्मा ओली पक्षीय युवा विद्यार्थीले आम हड्तालको विरोधमा काठमाडौंमा मार्चपास गरेका छन् ।

ओली पक्षीय युवा नेता महेश बस्नेतको नेतृत्वमा मार्चपास गरिएको हो । बस्नेतको नेतृत्वको बाल्मीकि क्याम्पसबाट निस्किएको मार्चपास पुतलसडक, कमलादी हुँदै पुनः बाल्मीकि क्याम्पसमा पुगेर टुंगीएको थियो ।

मार्चपासमा बस्नेतसहित, माधव ढुंगेल, ऐन महरलगायतका नेताहरुको सहभागीता थियो ।

प्रचण्ड पक्षले गरेको आमहड्ताल र प्रदर्शनका बीच निकालिएको मार्चपासमा झडप हुनसक्ने आशंकाले सुरक्षा व्यवस्था निकै कडाई गरिएको थियो ।

मार्चपासमा ‘नेपाल बन्द होइन, नेपाल अब बन्दैछ’, ‘केपी ओली आई लभ यू’, ‘आज होइन् भोलीलाई, दश वर्ष ओलीलाई’लगायतका नारा लगाइएको थियो ।

वि.सं.२०७७ माघ २२ बिहीवार १६:०७ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...