हेर्नुहोस् यस्तो छ नेपालमा माघ २२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

२२ माघ, काठमाडौं । नेपालमा विहिबार (२२ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ८५ हजार ५७३ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २,८७८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित २,२७७ जना रहेका छन् । ती … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा माघ २२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण