आज शुक्रबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दैनिकी

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ । निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ । भेटघाटले काममा अलमल हुन सक्छ । यात्रा केही कष्टपूर्ण हुनेछ । अपराह्नदेखि अस्वस्थ शरीर … Continue reading आज शुक्रबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दैनिकी