संवैधानिक नियुक्तीविरुद्व रिट लिएर सर्वोच्च पुगे सभामुख

माघ २३, काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक निकायहरुमा गरिएको नियुक्तीको खारेज गर्न माग गर्दै सर्वोच्च पुगेका छन् । शुक्रबार बिहान संवैधानिक नियुक्तीविरुद्व रिट लिएर सभामुख आफैं सर्वोच्च पुगेका हुन् । सभामुखसँगै विघटित प्रतिनिधि सभाका सदस्यहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायत पनि सर्वोच्च पुगेका थिए । सम्बन्धित समाचार यी हुन् संवैधानिक … Continue reading संवैधानिक नियुक्तीविरुद्व रिट लिएर सर्वोच्च पुगे सभामुख