यस्तो छ संवैधानिक नियुक्तीविरुद्व सभामुख सापकोटाले दायर गरेको रिट (पूर्णंपाठसहित)
माघ २३, काठमाडौं । विघटित प्रतिनिधि सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक निकायहरुमा भएको नियुक्तीविरुद्व सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शुक्रबार आफुँ स्वयं सर्वोच्च पुगेर नियुक्तीविरुद्व रिट दायर गरेका हुन् । सभामुखसँगै विघटित प्रतिनिधि सभाका सदस्यहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायत पनि सर्वोच्च पुगेका थिए । सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष … Continue reading यस्तो छ संवैधानिक नियुक्तीविरुद्व सभामुख सापकोटाले दायर गरेको रिट (पूर्णंपाठसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed