नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको दर ९८.५ प्रतिशत पुग्यो, यस्तो छ अन्य अपडेट
२३ माघ, काठमाडौं । नेपालमा शुक्रबार (२३ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ८८ हजार ३७२ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २,७९९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित २,१०८ जना रहेका छन् । ती … Continue reading नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको दर ९८.५ प्रतिशत पुग्यो, यस्तो छ अन्य अपडेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed