तपाईको आज शनिबारको राशिफल भन्छ-आज यी राशिकाले विशेष ध्यान दिनुहोला
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम … Continue reading तपाईको आज शनिबारको राशिफल भन्छ-आज यी राशिकाले विशेष ध्यान दिनुहोला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed