आज आइतबार, राशिफल हेरेर जान्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वस्थता र अर्थ अभावले सताउने समय छ । कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ । साँझतिर समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक … Continue reading आज आइतबार, राशिफल हेरेर जान्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?