आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार माघ २६ गते, फेब्रअरी ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ३८ पैसा र विक्रिदर ११६ रुपैयाँ ९८ पैसा रहेको छ । आज पनि डलरको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?